डिभी चिठ्ठाको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

काठमाडौं। अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आएको छ। शनिबार राति ९ः४५ बजे डिभीको नतिजा सार्वजनिक भएको हो। नेपालस्थित अमेरिकी दूतावासका अनुसार आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC/ मा गई नतिजा हेर्न सकिने छ। दूतावासले यो नै डिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको जानकारी दिएको छ। तर, नतिजा सार्वजनिक भएको केही मिनेटमै नतिजा […]

Source : https://www.dcnepal.com/2024/05/567573/