डेंगुको विरामीले अस्पताल भरियो, भुइँमा राखेर उपचार गरिँदै

तनहुँ। तनहुँको व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेंगुका विरामी बढेका छन्। अस्पतालको भुइँमा राखेर विरामीको उपचार भइरहेको छ। विरामीको चाप बढ्दा जिल्ला अस्पतालमा शय्याको अभाव भएको छ। पन्ध्र शय्या क्षमताको यस अस्पतालमा दैनिक करिब चार सयको हाराहारीमा ज्वरोका विरामी उपचारका लागि आउने गरेका छन्। पर्याप्त शय्या अभावमा उपचारमा कठिनाई भएको दमौली अस्पताल व्यवस्थापन समितिका […]

Source : https://www.dcnepal.com/2024/10/604864/