डेडिकेटेड र ट्रंकलाइनको बिल अध्ययन गर्न समिति गठन
काठमाडौँ । डेडिकेटेड र ट्रंक लाइनको बिल अध्ययन गर्न सरकारले अर्को एउटा समिति गठन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले डा. अरबिन्द मिश्रको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको जानकारी