डोनाल्ड ट्रम्पले हश मनी मुद्दाका वकिललाई अमेरिकी उप महान्यायाधिवक्ता नियुक्त गरे
काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी उपमहान्यायाधिवक्तामा टोड ब्लान्चलाई मनोनयन गरेका छन् । टोड ब्लान्च उही वकिल हुन् जसले हश मनी मुद्दामा ट्रम्पको लागि मुद्दा लडेका थिए । डोनाल्ड ट्रम्पलाई हश मनी मुद्दामा व्यापारिक रेकर्ड झूटो बनाएको आरोपमा दोषी ठहर गरिएको थियो। यस्तो मुद्दामा दोषी ठहर हुने उनी पहिलो अमेरिकी राष्ट्रपति हुन् । […]