तनहुँको बन्दीपुरमा पर्यटकको चहलपहल
तनहुँ – तनहुँको पर्यटकीय गन्तव्य बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । दशैँ बिदाका कारण आन्तरिक पर्यटक पनि बढेका छन् । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानका अनुसार प्रमुख पर्यटकीय क्षेत्र थानीमाई मन्दिर, मणि मुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल), विन्ध्यवासिनी मन्दिर, पातलेद्वार गुफा, शहिद स्मारक उद्यानलगायत १७ वटा गन्तव्यको सूची अङ्ग्रेजी, चिनियाँ, जापानी, कोरियाली, फ्रान्सेलीलगायत सात भाषामा तयार पारेको छ । बन्दीपुरमा अन्य देशको तुलनामा चिनियाँ पर्यटकको सङ्ख्या बढी छ । बन्दीपुर जापान, चीन, इटाली, स्पे...
Source : https://ujyaaloonline.com/story/107746/2024/10/13/tourists-in-bandipur-of-tanahun-