तराई मधेशका नाैवटा जिल्लाकाे अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि

काठमाण्डाै – तराई मधेशका सबैजसो जिल्लामा आज पनि उखरमाउलो गर्मी कायमै रहेको छ । आज तराई मधेशका नाै वटा जिल्लाको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज भगवानपुर, तिलोत्तमा, लुम्बिनी, भैरहवा, तौलिहवा, वीरगञ्ज, गौर, जनकपुर र मनुसमारामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियाे । अरू धेरै ठाउँको अधिकतम तापक्रम पनि ४० डिग्रीकै हाराहारीमा पुगेको थियाे ।तराई मधेशका जिल्लामा दिउँसो मात्रै नभई रातको समयमा पनि अत्यधिक गर्मी हुन थालेको छ । तराई मधेशका जि...

Source : https://ujyaaloonline.com/samachar/101062/2024/4/25/temperature-of-9-districts-is-above-40