तस्बिरमा हेर्नुहोस् दशरथ रंगशालाको माहाेल

काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलका लागि खेलाडी र दर्शक त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुगेका छन् । बुधबार साँझ साढे ६ बजेदेखि सुरु हुने खेलका लागि खेलाडी र दर्शक रंगशाला पुगेका हुन् । 

Source : https://www.ratopati.com/story/455268/see-in-the-picture-of-dasharath-stadium