तातो हावा ‘लू’ले नेपालगञ्जको जनजीवन कष्टकर

खजुरा । अत्यधिक गर्मी र तातो हावा ‘लू’का कारण बाँकेको जनजीवन प्रभावित बन्दै गएको छ । दिउँसो १२ बजेपछि बेलुका ५ बजेसम्म अत्यधिक गर्मी र तातो हावा ‘लू’ चल्ने गरेको छ ।  जल तथा मौसम विज्ञान

Source : https://www.ratopati.com/story/425522/garmi