तिहार : फेरिँदै देउसीभैलोको स्वरूप

    ‘आहै चिप्लोमा बाटो,  देउसी रे ।      आहै अँध्यारो रातमा, देउसी रे ।     आहै लड्दै र पड्दै,देउसी रे ।      आहै केराको थम्बा, देउसी रे ।      आहै १० भाइ जम्मा, देउसी रे ।’ हिन्दू धर्मावलम्बीको दशैँपछिको दोस्रो ठूलो पर्व तिहारमा खेलिने देउसीभैलोमा भट्याइने यस्ता शब्दहरु हिजोआज सुनिन छोडेका छन् । सारङ्गी, मादल, डम्फू र बाँसुरीका साथै हार्माेनियमका धुनमा ताल र सुर मिलाएर इतिहास, पुराणका कथा सुनाउँदै देउस...

Source : https://ujyaaloonline.com/story/108422/2024/11/2/changing-face-of-deusivhailo-