थाहा पाउनुहोस् मंगलबारको राशिफल

आजमिति २०८० साल वैशाख ११ गते मंगलवार व तदअनुसार अप्रिल २३ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु शुक्ल पक्ष पुर्णीमा तिथी, चित्रा नक्षत्र, । बज्र योग छ । चन्द्र राशि कन्या। यो अशुभ योग हो । अभिजित् मुहूर्त: बिहान ११:३७ देखि १२:२९ सम्म, • काठमाण्डौंमा सूर्योदय: बिहान ०५:३१ • सूर्यास्त: बेलुका ०६:३३ बजे […]

Source : https://www.dcnepal.com/2024/04/564435/