दशरथ रङ्गशालाको विषयमा छलफल गर्न खेलकुदमन्त्रीले बोलाएको बैठक निष्कर्षविहीन

काठमाडौँ । विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले दशरथ रङ्गशालाको स्तर सुधार गर्न पत्राचार गरेपछि युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको पहलमा मङ्गलवार सम्बद्ध निकायहरूबिच भएको छलफल निष्कर्षविहीन बनेको छ । मन्त्री

Source : https://www.ratopati.com/story/425557/dasharadh-rangashala-