दसैँमा चर्खेपिङ खेल्दै बालकबालिका

बागलुङ । बागलुङ नगरपालिका–८ सिगाना पात्ले गोखोलास्थित दसैँमा हालिएको चर्खेपिङ खेल्दै स्थानीय बालकबालिका । गाउँबाट लोप भइसकेको चर्खे पिङ झण्डै डेढ दशकपछि हालिएको छ । तस्बिरः खेमराज गौतम-रासस

Source : https://www.dcnepal.com/2024/10/604615/