दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर

काठमाडौं। सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ। न्यायाधीशद्धय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले उनलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको छ। उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो। सर्वोच्चले पनि […]

Source : https://www.dcnepal.com/2024/11/609779/