दुर्गा प्रसाईंले सार्वजनिक गरेको कागजात प्रकाशन गर्ने १२ वटा युट्युब च्यानल बन्द

काठमाडौँ । कम्बोडियाको एक टेलिकम कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी गरेको भन्दै दुर्गा प्रसाईंले सार्वजनिक गरेको कागजात प्रसारण गर्ने युट्युब च्यानलहरूलाई कारबाही गरिएको छ । त्यस्तो सामग्री प्रकाशन गर्ने १२ वटा युट्युब च्यानल बन्द

Source : https://www.ratopati.com/story/458573/12-youtube-channels-that-published-documents-published-by-durga-prasai-have-been-closed