दुल्लु र नौमुलेमा लहलह झुलेको धान (तस्बिरहरू)
काठमाडौँ । कर्णाली प्रदेशको दैलेखको दुल्लु र नौमुले गाउँपालिकामा यतिखेर धान लहलह झुलेको छ। दैलेखको लोहोरे खोलाको छेउमा लहलह झुलेका धानका फाट निकै मनमोहक देखिएको छ । यति बेला किसानहरू कतै धान काट्न व्यस्त
Source : https://www.ratopati.com/story/454412/paddy-hanging-in-dullu-and-naumule-photos