धनगढी उपमहानगरद्वारा २३ करोड राजस्व सङ्कलन

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाले रु २३ करोड ४० लाख ९३ हजार राजस्व सङ्कलन गरेको छ । उपमहानगरपालिकाले चालु आव २०८०/८१ को साउनदेखि चैत मसान्तसम्म सो राजस्व सङ्कलन गरेको हो ।  सम्पत्ति करबाट

Source : https://www.ratopati.com/story/425382/dhangadhi-sub-metropolitan-city