धितोपत्र बोर्ड अध्यक्षको छनौट सूचीमा परेका तीन जनालाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि तीन आवेदकलाई अन्तरवार्ताका लागि बोलाइएको छ ।  छनोट सूचीमा परेका  नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्कीलाई मङ्सिर ९ गते बिहान ८ बजेको लागि अन्तरवार्तामा बोलाइएको हो । 

Source : https://www.ratopati.com/story/457450/three-people-on-the-selection-list-of-securities-board-chairman-were-called-for-interview