धुलिखेलमा बीपीको सालिक अनावरण

मकवानपुर । काभ्रेको धुलिखेलमा बीपी कोइरालाको सालिक स्थापना गरिएको छ । धुलिखेल नगरपालिका–६, जरणडाँडास्थित धुलिखेल अस्पताल चोकमा बीपी कोइरालाको प्रतिमा स्थापना गरिएको हो । उक्त स्थानमा निर्माण गरिएको बीपी कोइरालाको प्रतिमा शनिबार एक कार्यक्रमका बिच

Source : https://www.ratopati.com/story/448469/bps-statue-unveiled-in-dhulikhel