नर्थ क्यारोलाइनामा कमलाभन्दा अगाडि ट्रम्प
वासिङटन डीसी । अमेरिकामा जारी राष्ट्रपतिको निर्वाचनको प्रारम्भिक रुझानका अनुसार नर्थ क्यारोलाइनामा रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अगाडि छन् । अहिलेसम्म उक्त राज्यमा २६ प्रतिशत मात्र मतगणना भएको छ । यसमा ट्रम्पले
Source : https://www.ratopati.com/story/456040/trump-ahead-of-kamala-in-north-carolina