नर्थ क्यारोलिनामा कमलाभन्दा ट्रम्प अगाडि

वासिङ्टन डीसी । अमेरिकामा जारी राष्ट्रपति निर्वाचनको प्रारम्भिक रुझान अनुसार नर्थ क्यारोलिनामा रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प अगाडि देखिएका छन् ।  अहिलेसम्म उक्त राज्यमा २६ प्रतिशत मात्र मतगणना भएको छ । यसमा

Source : https://www.ratopati.com/story/456036/trump-ahead-of-kamala-in-north-carolina