नाबालिग हत्या आरोपमा आमाछोरी पक्राउ

काठमाडौँ । सिरहाको सिरहा नगरपालिका–१८ जरुवा स्थित लक्ष्मीनिया टोलबाट प्रहरीले हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४७ वर्षीया सोना देवी यादव र पूजा कुमारी यादव छन् । रमेश यादवको ३

Source : https://www.ratopati.com/story/424157/arrest-