निजगढमा केराको थामबाट रेसा उत्पादन गर्ने कार्यक्रम अलपत्र

बारा । केराको थामबाट रेसा उत्पादन गर्ने निजगढ नगरपालिकाको कार्यक्रम अलपत्र परेको छ । गैरसरकारी संस्थाहरूको आर्थिक सहयोगमा पालिकाले चालु आर्थिक वर्षमा केराको थामबाट रेसा उत्पादन गर्ने र रेसाबाट फाइबर बनाउने उद्योग सञ्चालन गर्ने कार्यक्रम

Source : https://www.ratopati.com/story/425494/nijgadh-nagarpalika-