नीति तथा बजेटले देशलाई नयाँ दिशामा लैजाने छ: महासचिव पोखरेल

फुङ्लिङ। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आउँदो आर्थिक वर्षको नीति तथा बजेटले देशलाई नयाँ दिशामा लैजाने बताएका छन्। ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘आउँदो नीति तथा बजेटबाट देशलाई नयाँ दिशामा लैजान्छौँ। विकास तथा समृद्धिको दिशामा देश अगाडि बढ्न नसकेकाले नयाँ गठबन्धनको आवश्यकताको आधारमा सरकार बनेको हो।’ देशको […]

Source : https://www.dcnepal.com/2024/05/568318/