नेकपा (एस) बाट महाधिवेशनबारे ६ सय विदेशी सङ्गठनलाई पत्राचार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले दलको आगामी दसौँ महाधिवेशनबारे विभिन्न देशका कम्युनिस्ट–सोसलिस्ट–लेबर पार्टीलगायत गरी करिब छ सय पार्टी निकट दल र सङ्गठनलाई जानकारी गराएको छ ।  पार्टी विदेश विभागको आज बजेको

Source : https://www.ratopati.com/story/425089/akikrit-samajbadi