नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उडानलाई किन भन्यो ‘रेस्क्यु फ्लाइट’ ?

काठमाडौँ । सोमबार नेपाल वायुसेवा निगमले न्यारो बडी जहाजमार्फत काठमाडौँदेखि भैरहवा र भैरहवादेखि काठमाडौँसम्म उडान गर्ने गरी सेड्युल सार्वजनिक गर्‍यो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको निर्देशनमा नेपाल एयरलाइन्सले नेपालकै दुई अन्तर्राष्ट्रिय विमानस्थलबिचको

Source : https://www.ratopati.com/story/451752/why-did-nepal-airlines-call-kathmandu-bhairahawa-flight-a-rescue-flight