नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या
काठमाडौँ । नेपाल टेलिकमको जीएसएम मोबाइल नेटर्वकमा समस्या आएको छ । बिहान ११ बजेदेखि करिब २० मिनेट देशभरको मोबाइलहरूमा फोन नलाग्ने समस्या देखिएको हो । टेलिकमको वाइड एरिया नेटवर्कमा समस्या देखिँदा केही समय फोन
Source : https://www.ratopati.com/story/451922/problems-with-nepal-telecoms-mobile-network