नेपाल तहसनहस बनाएपछि बिहारमा बाढीको बितण्डा
काठमाडौँ । असोज १० र ११ गते नेपालमा आएको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकालगायत देशका अन्य भागमा धनजनको ठुलो क्षति भएको छ । नेपालमा बाढीको प्रभाव असोज १३ गतेदेखि नै कम हुँदै गइरहेको छ ।
Source : https://www.ratopati.com/story/450951/floods-in-bihar-after-nepals-devastation