नेपाल र बंगलादेशबीच जलवायुका विषयमा सहकार्यको महत्त्व छः मन्त्री शाही

बाकु (अजरबैजान) । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही र बंगलादेशका वन, वातावरण र जलवायु परिवर्तनसम्बन्धी मन्त्री स्येदा रिजवाना हसनबीच भेटवार्ता भएको छ। अजरबैजानका बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२९) स्थलमा आज उनीहरूबीच भएको भेटमा द्विपक्षीय आपसी हित र सहयोगका विविध पक्षमा कुरा भएको भेटमा सहभागी मन्त्रालयकी उपसचिव दीपा ओलीले जानकारी दिइन्। भेटमा मन्त्री शाहीले […]

Source : https://www.dcnepal.com/2024/11/612586/