नेपाल लाइफद्वारा पहिलो त्रैमासको व्यापार समीक्षासहित आगामी रणनीति तर्जुमा
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक दिवसीय ‘बिजनेस रिभ्यू मिट’सम्पन्न गरेको छ । काठमाडौँमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको पहिलो त्रैमासको व्यापार समीक्षा गर्दै आर्थिक वर्ष २०८१/८२ को बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा