नेपालका लागि सबैभन्दा धेरै टी–२० खेल्ने खेलाडी बने सोमपाल

काठमाडौँ । सोमपाल कामीले नेपालका लागि सबैभन्दा धेरै टी–२० खेलहरू खेल्ने रेकर्ड बनाएका छन् । ईएसपीएन क्रिकइन्फोका अनुसार उनले करन केसीलाई उछिन्दै यो रेकर्ड बनाएका हुन् । सन् २०१४ यता सोमपालले नेपालका लागि ७७

Source : https://www.ratopati.com/story/425000/sompal-kami