नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी किन आवश्यक छ ?

गणतन्त्र, सङ्घीयता र समावेशी निर्वाचन प्रणालीको एजेण्डा लिएर तत्कालीन विद्रोही माओवादी २०६४ सालको संविधान सभामा सबैभन्दा ठुलो दलमा उदाएको थियो । राज्यको शासकीय स्वरूप प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्णसमानुपातिक प्रत्यक्ष निर्वाचित प्रणाली र जातीय पहिचानसहितको सङ्घीयता

Source : https://www.ratopati.com/story/425028/baburam-bhattarai-