नेपालले तेस्रो विकेट गुमायो, अनिल आउट

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्धको मैत्रीपूर्ण टी–२० शृङ्खला अन्तर्गत नेपालले तेस्रो विकेट गुमाएको छ । अनिल साह ५८ रन बनाएर आउट भएका हुन् । नेपालले १६.२ ओभरमा ३ विकेटको क्षतिमा १ सय ३८ रन

Source : https://www.ratopati.com/story/425041/nepal-vs-west-indies-