नेपालले दोस्रो विकेट गुमायो, अर्धशतक बनाए लगत्तै आसिफ आउट

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्धको मैत्रीपूर्ण टी–२० शृङ्खला अन्तर्गत नेपालले पहिलो विकेट गुमाएको छ । आसिफ शेख ५१ रन बनाएर आउट भएका हुन् । नेपालले १३.३ ओभरमा २ विकेटको क्षतिमा १०९ रन बनाएको छ

Source : https://www.ratopati.com/story/425037/nepal-vs-west-indies-