नेपालले ब्याटिङ गर्दै

काठमाडौं। आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक शृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डको सामना गर्दैछ। अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट मैदानमा हुने खेलमा स्कटल्यान्डले टस जितेर फिल्डिङ रोजेको छ। आजको खेलमा नेपाल दोस्रो जितको खोजीमा रहेको छ। यही शृङ्खलाको खेलमा नेपालले स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको थियो। त्यसैगरी अमेरिकासँग भने नेपाल तीन विकेट र ३७ […]

Source : https://www.dcnepal.com/2024/11/609618/