नेप्सेमा १४ अंकको गिरावट
काठमाडौं। बुधबार नेप्से परिसूचक १४ अंकले घटेको छ। आज नेप्से १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा बन्द भएको छ। आज कुल ३०५ कम्पनीका एक करोड २० लाख ६९ हजार ८७८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९५ करोड ३९ लाख बराबरको कारोबार भएको थियो। आज गुँरास लघुवित्त र मिड सोलु हाइड्रोको को शेयर मुल्यमा सकारात्मक सर्किट […]