नेसनल पेमेन्ट गेटवे प्रकरणः सुनिल पौडेललाई ९ वर्ष कैद

काठमाडौं। नेसनल पेमेन्ट गेटवे प्रकरणमा दोषी ठहर भएका नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई विशेष अदालतले ९ वर्ष कैद सजाय सुनाएको छ। विशेष अदालका अध्यक्ष टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले उनलाई ९ वर्ष कैद सजाय सुनाउँदै २३ करोड २७ लाख ५८ हजार ७७ रूपैयाँ बिगो जरिवाना असुल्ने फैसला गरेको छ। वैशाख ७ […]

Source : https://www.dcnepal.com/2024/05/568287/