पश्चिम र मध्य अफ्रिकी क्षेत्रका १६ वटा देशमा बाढीबाट १४ सय जनाको ज्यान गयो
पश्चिम र मध्य अफ्रिकी क्षेत्रका १६ वटा देशमा बाढीबाट एक हप्तामा मात्रै १४ सय जना भन्दा धेरैको ज्यान गएको छ । ६६ लाख जना मानिसहरु प्रभावित भएका छन् । संयुक्त राष्ट्र सङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले सबैभन्दा धेरै चाडमा १९ लाख, नाइजरमा १३ लाख, नाइजेरियामा १२ लाख र कङ्गोमा ११ लाख जना मानिस नराम्रोसँग प्रभावित भएको बताएको छ । यी देशमा गएको हप्तामा मात्रै बाढी र पहिरोमा परेर १४ सय जना मानिसको ज्यान गएको छ । नाै लाख ८० हजार जना विस्थापित भएका छन् । सयौँ विद्यालय र स्वास्थ्य संस्था क्षतिग्रस्त...
Source : https://ujyaaloonline.com/story/107750/2024/10/13/1400-people-died-due-to-floods-in-16-countries-