पाँचथरमा बाढीले पुल बगाएका स्थानमा फड्के निर्माण
पाँचथर । यही असोज १२ गते आएको बाढीले पुल बगाएका यहाँका दुई खोलामा फड्के निर्माण गरी मानिसको आवतजावतलाई सहज बनाइएको छ । मेची राजमार्गअन्तर्गत नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को हेवा खोला तथा फिदिम–फालोट सडकअन्तर्गत
Source : https://www.ratopati.com/story/451011/construction-of-bridge-washed-away-by-flood-in-panchthar