पार्टी नेतृत्वमा लिसो झैँ टाँसिइरहेका छन् कम्युनिस्ट नेता, विश्वको नेतृत्वमा कति भयो फेरबदल ?
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०४५ सालमा नेकपा मशालको महामन्त्री चयन हुँदा जम्मा ३४ वर्षका थिए । उनी नेतृत्वमा पुगेको ३६ वर्ष भयो । अहिले पनि उनी पार्टीको मुख्य कार्यकारी भूमिकामा