पार्टी विभाजन : जसपा नेपालले कानुनी उपचार खोज्ने, बुधबार पत्रकार सम्मेलन गर्ने

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी विभाजनको विषयमा कानुनी उपचार खोज्ने भएको छ । मंगलबार पार्टी कार्यालयमा शीर्ष नेताहरूसँग गरेको अनौपचारिक छलफलबाट कानुनी उपचार खोज्ने निर्णय भएको पार्टीका

Source : https://www.ratopati.com/story/425582/jasapa