पोखराको पर्वतीय संग्रहालयमा १०५ देशका पर्यटक घुमे

पोखरा । पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा १०५ देशका पर्यटक घुमेका छन् । गत कात्तिक दोस्रो सातादेखि हालसम्म सार्कबाहेक ९८ देशका पर्यटकले भ्रमण गरेको तथ्यांक छ । ६ महिनाअघि देखि नै पर्यटकको देश अनुसार तथ्यांक

Source : https://www.ratopati.com/story/424062/pokhara