पोखरामा पर्यटकहरूको झोला तान्दै दुःख दिने पाँच जना पक्राउ

कास्की । सर्वसाधारण नागरिक तथा पर्यटकहरूलाई दुःख हैरानी दिएको अभियोगमा ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-६ डिहिकोपाटन बस्ने २६ वर्षीय सन्तोष श्रेष्ठ, सोही महानगरपालिका-६ लालुपाते मार्ग बस्ने

Source : https://www.ratopati.com/story/425526/tourist-dukha-arrest-