पोखरामा प्रदूषणले उकुसमुकुस: उडान ठप्प, जनजीवन प्रभावित

पोखरा । दैनिक ३३ फ्लाइटसम्म हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजभोलि प्राय: फ्लाइट क्यान्सिल भएका छन् । शनिवार एउटा पनि उडान भएन । आइतबार दिउँसो १ बजेदेखि एयरपोर्ट खुले पनि नियमित उडान हुन सकेन । आज

Source : https://www.ratopati.com/story/424190/pokhara-polllution-