प्रचण्डको टिप्पणीप्रति एमालेको आपत्ति, अभिव्यक्ति फिर्ता लिन र माफी माग्न आग्रह

काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई लिएर गरेको टिप्पणीप्रति आपत्ति जनाएको छ

Source : https://arthadabali.com/2024/11/17/67496