प्रचण्डको ब्रिफिङ : ‘सहकारीको जटिलता गम्भीर, अर्को मन्त्रीपरिषद् बैठकले ठोस योजना ल्याउँछ’

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीको विषय गम्भीर रहेको बताउँदै अर्को मन्त्रीपरिषद् बैठकले यसबारे ठोस योजना ल्याउने बताएका छन् ।  शनिवार काठमाडौँमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकलाई संशोधन

Source : https://www.ratopati.com/story/425006/prachanda