प्रचण्डलाई पार्टीभन्दा सत्ताकै चिन्ता !
काठमाडौं। २७५ सदस्यीय प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)को जम्मा ३२ सिट छ। जुन संसदीय अंक गणितमा ११ प्रतिशत मात्रै हो। तर, संसद्मा विभाजित मतको फाइदा उठाउँदै ‘३२ सिटे माओवादी’ले काँध फेरि फेरि झण्डै डेढ वर्ष सरकार चलायो। संसदीय राजनीतिमा आएको दुई दशक नपुग्दै ठूलो मतान्तरसहित तेस्रोमा खुम्चिएको माओवादीलाई पार्टीभन्दा सत्ताकै बढी चिन्ता छ। […]