प्रमुख राजनीतिक दलहरूले दसैँ–तिहारको अवसरमा यसपटक चियापान नगर्ने

काठमाडौँ । प्रमुख राजनीतिक दलहरूले यसपटक दसैँ, तिहार र छठ पर्वको अवसरमा चियापान कार्यक्रमको आयोजना नगर्ने भएका छन् । असोज ११ र १२ गते अत्यधिक वर्षापछि आएको बाढी पहिरोले ठुलो जनधनको क्षति भएकाले चियापान कार्यक्रम

Source : https://www.ratopati.com/story/451756/major-political-parties-will-not-have-tea-on-the-occasion-of-dussehra-tihar-this-time