प्रहरीमा वित्तीय अपराध अनुसन्धान ब्यूरो स्थापना गर्नेबारे सहसचिवको नेतृत्वमा समिति गठन

काठमाडौँ । नेपाल प्रहरीले आर्थिक अपराध अनुसन्धान गर्न छुट्टै वित्तीय अपराध अनुसन्धान ब्यूरो स्थापना गर्न प्रस्ताव गरेको छ । प्रहरी प्रधान कार्यालयले ल्याएको प्रस्तावबारे आइतबार गृहमन्त्री रमेश लेखकले मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, आईजीपी वसन्त कुँवर

Source : https://www.ratopati.com/story/448620/committee-formed-under-joint-secretary-to-set-up-financial-crime-investigation-bureau-in-police



Related Posts