प्रिमियर लिग फुटबलमा आर्सनल र लिभरपुलको खेल बराबरी, सिटीको शीर्षस्थान कायमै

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनल र लिभरपुल २–२ गोलको बराबरी खेलेका छन् । आर्सनललाई हराएमा लिभरपुल म्यानचेस्टर सिटीलाई पछि पारेर शीर्ष स्थानमा पुग्ने सम्भावना रहेकोमा खेल बराबरीमा सकिएपछि लिगको अङ्क तालिकामा म्यानचेस्टर सिटीको शीर्षस्थान कायमै रहेको छ । लिगको नवौं खेल सकिँदा लिभरपुल २२ अङ्कसहित दोस्रो र आर्सनल १८ अङ्कसहित तेस्रो स्थानमा छन् । शीर्ष स्थानमा रहेको सिटीको २३ अङ्क छ । हिजै भएको खेलमा क्रिष्टल प्यालेसले टोटनहमलाई १–० गोलले पराजित गरेको छ । यस्तै वेस्टहमले...

Source : https://ujyaaloonline.com/story/108240/2024/10/28/arsenal-and-liverpool-draw-in-premier-league-