प्रिमियर लिगमा म्यानचेस्टर सिटी विजयी

 इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई हराएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा सिटीले नटिङ्घम फरेस्टलाई २–० ले हराएको हो । सिटीका लागि  जोस्को ग्भार्डियोल र एर्लिङ हालान्डले एक–एक गोल गरे । जितसँगै सिटी ३४ खेलमा ७९ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । प्रिमियर लिगमा आर्सनल ३५ खेलमा  ८० अङ्कसहित शीर्ष स्थानमा छ । तेस्रो स्थानमा रहेको लिभरपुलको ७५ अङ्क छ । म्यानचेस्टर सिटी लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको छ ।  गएराति नै भएको अर्को खेलमा बर्नेमाउथले ब्राइटन...

Source : https://ujyaaloonline.com/story/101202/2024/4/29/manchester-city-won-the-premier-league